जी शाहको अन्तर-कुन्तरवार्तालाई केलाउँदा
		<description>	उही कुमार लामा, १७ माघ २०६४
	हामी चुप लागेर बसेको पनि शान्ति सम्झौता भएर शान्ति प्रक्रिया सफल पार्न नै हो।
प्रथमः त जी शाहजी, तपाईंको नेपाली नै शुद्ध भएन। म भन्नुस्, हामी हैन। दोस्रो, जी शाह चूप नलागी फत्फताउन थाल्ने हो भने जनआन्दोलन-३ नै शुरू हुन बेर छैन।
मुलुक कुन अवस्थातिर गइरहेको छ, ...</description>
wellcome to japan
HAPPY NEW YEAR 2008
घाँटी हेरी हाड ननिलेपछी …..
 घाँटी हेरी हाड ननिलेपछी कस्को के लाग्छ र ? ल हेर्नुस  एउटा भेडालाई सिङ्गै निलेपछी सडकमै लमतन्न परेको  अजिङगरको यो हालत  । के यसले त्यो भेडालाई पचाउन सक्यो होला त ?
राजाका लागि जाँचबुझ आयोगको पत्रको खेस्रा
		<description>	ऋतुराज
“श्री ५ महाराजाधिराजकी जय , प्रभुवर  क्षमा रहोस्  आयोगलाई त प्रभुसँग बयान लिने पटक्कै सोंच हैन, तर, के गर्नु  जति पनि बयान दिनेहरू आए, सबैले माथि माथि’ भन्दै मौसूफको दरवार देखाएपछि एकपटक सस्तो लोकप्रियता कमाउनको लागि राजालाई पनि बयान लिन सकिन्छ’ भनेर प्याच्च मुख खोलिहालियो । अहिले ...</description>
मधेसीको नागरिकता समस्या र ढल्केबरको घाम तपाई (२)
		<description>	- महेश्वर श्रेष्ठ
“भो, चाहिंदैन मलाई त्यस्तो आनन्द । त्यस्तो आनन्द गर्ने भाग्य र मौका तपाईंलाई नै जुरिरहोस् ।” अब च्याँठिने पालो उनको थियो र भनिन्, “मानिसहरु गर्मीले प्याक-प्याक पर्न थालिसके । कोही विरामी पर्न थालिसके । भर्खर एघार बज्यो । चार बज्न अझै पाँच घण्टा बाकी छ । कसरि समय ...</description>
तस्वीर आफैं बोल्छ
आज सेप्टेम्वर एघार तारीख तर्सथ प्रस्तुत फोटाको बारेमा केहि भन्नु पर्छ र ?
राजा गिरिजा र प्रचण्डसँग  सावधान
		<description>	ऋतुराज 
शेरे डडेल्धुरालाई कत्रो आपद् ? राजा, गिरिजा र प्रचण्ड तीनैजनाले उनलाई प्रताडित गरेछन् । राजाले पटक-पटक धोका दिए, गिरिजाले पार्टीबाट निकाले र प्रचण्डले बाटोमा धराप थापे । एउटा मान्छेलाई यहाँभन्दा बढी प्रताडना अरू के हुनसक्छ ? वास्तवमा राजाले धोका दिँदा उनी उतिबेलै सेन्टीफ्लाट हुनुपर्ने हो, गिरिजाले पार्टीबाट  घोक्राउँदा ...</description>
ब्लगर उमेशलाई सम्मान एवं नगद पुरस्कार
		<description>	 नेपाली भाषाको पहिलो ब्लग ‘माईसंसारडटकम’का
उमेश श्रेष्ठलाई अमेरिका-नेपाल सोसाइटीले शनिबार सम्मानित गरेको छ। जनआन्दोलन-२ को अप्ठ्यारो परिस्थितिमा निर्भिकतापर्ूवक निष्पक्ष सूचना प्रवाह गरी योगदान पुर्‍याए बापत उहाँलाई सोसाइटीले नगद रु. ५१ हजार प्रदान गरेको जनाएको छ।अधिकारवादी नेता पद्मरत्न तुलाधरले ब्लगर श्रेष्ठलाई सम्मानपत्र एवं नगद पुरस्कार हस्तान्तरण गर्नुभयो। अनलाइन पत्रकारिताको विकासक्रम भर्खरै ...</description>
ललितपुर चक्रपथ क्षेत्रमा सैंतीस लाख बयासी हजारको क्षति
		<description>	२०६३ भाद्र ०५ गतेका दिन ललितपुर जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीज्यू श्री आनन्दराज पोखरेलको अध्यक्षतामा र्सवपक्षिय वसी मिति २०६३ भाद्र ०४ गतेका दिन पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीको नाममा सातदोवाटो देखि मनोहरा पुलसम्मको ललितपुर चक्रपथ क्षेत्रमा केहि उच्छृ◊ल व्यक्तिको भिडले  पेट्रोल पम्प, र्सवसाधारणको घर, पसल, रेष्टुरेण्ट र सवारी ...</description>
म भन्दिन कि तपाँइ यो भिडियो हेर्नुहोस
		<description>	कहिले रुकुम कहिले रोल्पा त कहिले काठमाण्डौमा आगो लाग्छ । सहर गाँउ दन्दन्ती जल्छ र पुन सेलाउँछ  । केहि समय पछी फेरी आगो सल्कन्छ र जल्न थाल्छन गाउँहरु , शहरहरु , भन्ज्याङ अनि चौतारीहरु । हाम्रो देशमा आगो लाग्न र जल्नलाई ठुला कुराहरु हुनै पर्दैन । एउटा डाइभरले एउटा ...</description>
एकजना नागरिकको सुझाव
		<description>	मितिः- २०६३/०५/१४
	श्री पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य तथा बजार व्यवस्थापन समिति
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार, काठमाडौं
इमेलः- psp@moics.gov.np
	विषयः- सुझाव पठाएको बारे ।
		उपरोक्त सम्बन्धमा त्यस समितिले नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति, मूल्य निर्धारण तथा बजार व्यवस्थापनमा अपनाउनु पर्ने नीति तथा रणनीति बारे सुझाव माग गरी र्सार्वजनिक सूचना प्रकाशित गरेको हुंदा एक जना सचेत ...</description>
राजा अचेल इन्टरनेटमा जुवा खेल्न थालेका छन
	प्रस्तुत भनाईहरु हुन सयपत्री साहित्यिक ब्लगका ब्लगर चहल सयपत्रीको । मोति जयन्तीको अवसरमा भएको एक साहित्यिक वाचन कार्यक्रमा वाचन गरिएको एक गजलको भिडियोलाई यहाँ प्रस्तुत गरेको छु । गजल पूर्णरुपमा माइलादाईको सेरोफेरोमा घुमेको छ । हुन त यो गजल गजलकारले आफ्नै ब्लग सयपत्रीमा प्रकाशन गर्नुपर्ने हो तर  भन्नेहरुले ...</description>
कोमल वलीले लोग्ने पाउने सम्भावना घटेर गयो
नेपालमा यसै त पुरुषको भन्दा महिलाको जनसख्या बढी छ । साँच्चे भन्ने हो भने एक पुरुशले एक महिलालाई विवाह गर्ने हो भने धेरै महिलाहरु बुढीकन्या भएरै बस्नु पर्ने अबस्था  छ  दोस्रो विहे गर्यो भने पनि कानुनी सजाय भोग्नु पर्छ ।  यतीखेर कोमल वलीको चर्चा छ बजारमा । ...</description>
लौ परमेश्वरी यसपाली कोमल वलीलाई लोग्ने मिलोस
नारी स्वतन्त्रताको वकालत गर्ने परम्परागत महान् पर्व तीज आज । मुलुकभर र मुलुकबाहिर नेपाली महिलामात्रले आज हरितालिका अर्थात् तीज पर्व धुमधामका साथ मनाउँदैछन् । तीज पर्वको सांस्कृतिक, राजनीतिक एवम् धार्मिक एउटा बेग्लै परम्परागत महत्व, मान्यता र आदर्श छ । तर बिडम्बना ! नेपाली मौलिक संस्कृतिमाथि पाश्चात्य संस्कृतिले घोडा ...</description>
आन्दोलनकी आमा छायाँदेवीको निधन
		<description>	  शाही निरंकुशताविरुद्ध संचालित जनआन्दोलन भाग-२ की बयोवृद्ध नेतृ छायाँदेवी पराजुलीको ८८ वर्षको उमेरमा आज निधन भएको छ। आज बिहान करिब ५.३० बजे शौचालय गएर र्फकने क्रममा लडेर बेहोस भएको केही समयपछि नै उहाँको निधन भएको बताइएको छ। करिब १ महिनाअघि मोटरसाइकलको ठक्करबाट घाइते हुनु भएकी पराजुलीको वीर अस्पतालमा ...</description>
जनताको प्रचण्ड विरोधका सामु सरकार पराजित
		<description>	सर्न्दर्भ - पेट्रोलियम पदार्थमा हालै गरिएको मूल्यबृद्धि
		जनआन्दोलन-२ को अभूतपूर्व बलमा बनेको ‘लोकतान्त्रिक’ सरकारले २०६३।४।२ गते शुक्रबारदेखि लागु हुने गरी सम्पूर्ण पेट्रोलयिम पदार्थको मूल्यमा भारी बृद्धि गरी नेपाली जनतालाई पहिलो आर्थिक उपहार प्रदान गर्न खोजेको थियो । नयाँ मूल्य अनुसार र्सवसाधारणले प्रयोग गर्ने प्रति लिटर पेट्रोलमा २५.३२% ले मटितेलमा २३.३५% र ...</description>
लोडसेडिङ अन्त्यका लागि प्राधिकरण विघटन !
		<description>	बर्षायाममा समेत नेपाल विद्युत् प्राधिकरणले मागअनुसार विद्युत् वितरण गर्न नसकी छिमेकी मुलुकबाट विद्युत् आयात गरी वितरण गर्ने प्रक्रियामा छ । वर्षोनी ६०/७० मेगावाट विद्युत्को माग बढ्दै गएको छ तर विद्युत् उत्पादन गर्र्छौं भन्ने निजी लगानीकर्तासँग प्राधिकरणले पीपीए गरेको छैनर्/गर्न चाहेको छैन । एडीबीले छिमेकी मुलुक भारतमा भन्दा पहिला विद्युत्को क्षेत्रमा ...</description>
राजधानीका तीनै शहर तनावग्रस्त,
		<description>	 पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज बिहानैदेखि राजधानीमा जताततै जुलुस निस्किएको  छ । सवारीचालक स्वयमले सवारी तेर्स्याएर चक्काजाम गरेपछि चक्रपथ क्षेत्र पूर्ण   अवरुद्ध बनेको छ । महारागन्ज, सामाखुसीलगायत क्षेत्रमा आन्दोलनकारीले दर्जनौँ सवारीसाधन तथा केही पेट्रोल पम्पसमेत तोडफोडसमेत गरेका छन् । आक्रोसित जुलुसले कोटेश्वरस्थित एमाले महासचिव माधव कुमार ...</description>
आज कृष्ण जन्माष्टमी
		<description>	आज कृष्ण जन्माष्टमी तर्सथ  यी वालकहरु कृष्णको भेष धारण गर्दै कृष्ण जन्माष्टमी मनाइरहेका छन  