.... ....UCC

25,January , 2008

wellcome to japan

well come to japan

26,April , 2006

ज्ञानेन्द्रका नाउँमा साँढे


उदयपुरका आन्दोलनकारीहरूको सोमबार बिहान निस्किएको जुलुसले गाईघाट बजार परिक्रमा गरी ज्ञानेन्द्रको नाममा साँढे छोडेर समापन गरे। स्मरणीय छ, हिन्दू परम्पराअनुसार मरेको मान्छैको नाउँमा साँढे छाड्ने परम्परा छ। शब्द गणतन्त्र नेपाल - तस्विरः बाबुराम भण्डारी

16,February , 2006

कती फरक छ माया र घृँणामा….

हरेक देशको आ आफ्नै रिती रिवाज , कला, संस्कृती , चाड पर्व हुन्छ । हरेक देशको संस्कृतीलाइ हरेक देशले मान्नुपर्छ भन्ने चाँही केही छैन । भ्यालेन्टाइन्स डे को विषयलाइ हेर्ने हो भने यो पनि बिस्तारै हरेक देशमा मनाउन थालीएको छ । नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउन थालेको चाँही खासै धेरै भएको छैन तथापी यस्को बारेमा त्यस्तो बिरोध पनि भएको छैन । यसपालीको भ्यालेन्टाइन्स डे मा रुसमा युवायुवतीहरु यो दिनको साइत पारेर विबाह गरिरहेका थिय भने कश्मिरमा यो दिनको बहिस्कार गरिरहेका थिए नपत्याए हेर्नुस यि दुइ तस्विर कती फरक छ माया र घृणामा ।

भ्यालेन्टाइन्स डे को अबसरमा विबाह गरेर चुम्वन लिइरहेका यी जोडीहरु

भ्यालेन्टाइन्स डे को बिरोधमा उत्रीएका यि काश्मीरी मुस्लीम महिलाहरु

9,January , 2006

मान्छेको चरित्र र यो तस्विर

what do you think about me ?
मान्छे नजीक बाट जस्तो देखिन्छ टाढाबाटपनि त्यस्तै देखिन्छ भन्ने छैन । हात्तीका देखाउने र चपाउने दुइओटा दाँत हुन्छ भनेजस्तै मान्छेपनि नजीक पर्दा एउटा रुप देखाउँछन र टाढा भएपछी अर्कै रुप देखाउँछन । कसैका सामु उस्को प्रशंसा गर्ने र केही पर पुगेपछी उसैको कुरा काट्ने काम आजभोली जताततै पाइन्छ । प्रस्तुत तस्विर पनि त्यसैको उपज हो भन्दा फरक पर्दैन । हुन त यो तस्विर एउटा दृष्टी भ्रम मात्र हो । दुइटै तस्विर एउटै अनुहारका छन तर नजीक बाट हेदा बाँया तीरको रिसाएको जस्तो देखिन्छ र दाँया तिरको सान्त मुद्रामा देखिन्छ तर त्यही तस्विरलाइ आठ दस फीटको दुरीमा गएर हेर्ने हो भने ठिक उल्टो परिणाम देखिन्छ । दस फिटको दुरी बाट हेदा अब यो तस्विर बाँया तिरको सान्त मुद्रामा आँउछ र दाँया तिरको रिसाएको देखिन्छ । तपाँइ पनि एक पटक प्रयोग गरेर हेर्नुस यो तस्विर र मान्छेको चरित्रमा कती मेल खान्छ ?

1,January , 2006

happy new year 2006

happy new year 2006

25,December , 2005

merry christmas to all

merry christmas to you

24,December , 2005

रत्नपार्कका घाइतेहरुलाइ उपचारको सुवर्ण अबसर

देशमा घटिरहेका घटनाहरुको समचारको जिम्मा देवदासले हाम्रा पत्रकार ब्लगरहरुलाइ छोडेको छ तर्सथ अन्य बिषयमा देबदास लेख्दै छ बिस्तार बिस्तार । समचार भन्दा अन्य बिषयमा लेख्न खोज्यो बिषयनै भेटिदैन तर्सथ आज देवदास उपचार गर्दैछ ति बिरामी हरुको जो ढाड दुखेर चिन्तीत हुनुहुन्छ । आजभोली तरुण तन्नेरी हरुको पनि ढाड दुख्न थालेको छ । हरेक दिनको असफल आन्दोलन र शाहि सरकारको चर्को नुन खाएका माइलादाइ प्रेमी आर्मी र पुलीस बाट रत्नपार्कमा खाएका पुलीसका डण्ठाहरुबाट तरुणहरुपनि ढाड दुखाइको शिकार भएको देबदासले प्रत्यक्ष अनुभब गरेको छ तर्सथ यहाँ देवदासले केहि शारिरिक अभ्यासका चित्रहरु प्रस्तुत गरेको छ यदी तपाँइ पनि शारिरीक पिडाले पिडीत हुनुहुन्छ भने यहाँ देखाएबामोजीम अभ्यास गर्नुस अबश्य आराम मिल्नेछ ।



26,November , 2005

को भन्दा को कम……























Get free blog up and running in minutes with Blogsome | Theme designs available here