Comments on: एकजना नागरिकको सुझाव

by: Hari Kumar Shrestha
महेश्वरज्युलाई धेरैधेरै धन्यवाद ! सत्यतत्थ्य कुरालाई उजागर गरिदिनु भएको छ र सान्दर्भिक सल्लाह पनि, तर लाचारीपन भएको सरकारी छेत्रबाट त्यती सजिलै समाधान हुन्छ भनेर ढुक्क हुने अवस्था भने भै सकेको छैन  । किनकी जे कुरालाई पनि नारा, जुलुस् अनि धर्नाको आवश्यक पर्ने परिपाटिको विकास भएर गयो । जे होस् अवभने पहिला जस्तो कानमा तेल हालेर त अवस्य नै बस्दैनन होला जस्तो लागेको छ ।

धन्यवाद!