लौ परमेश्वरी यसपाली कोमल वलीलाई लोग्ने मिलोस

नारी स्वतन्त्रताको वकालत गर्ने परम्परागत महान् पर्व तीज आज । मुलुकभर र मुलुकबाहिर नेपाली महिलामात्रले आज हरितालिका अर्थात् तीज पर्व धुमधामका साथ मनाउँदैछन् । तीज पर्वको सांस्कृतिक, राजनीतिक एवम् धार्मिक एउटा बेग्लै परम्परागत महत्व, मान्यता र आदर्श छ । तर बिडम्बना ! नेपाली मौलिक संस्कृतिमाथि पाश्चात्य संस्कृतिले घोडा चढिरहेको वर्तमान युगमा तीजले पनि आफ्नो वास्तविक लक्ष्य, पहिचान र आदर्श क्रमशः गुमाउँदैछ ।नारी एउटा परिवारको चुलोचौकोभित्र मात्र सीमित रहेको, उसको वैयक्तिक स्वतन्त्रता पुरुषप्रधान समाजको कब्जामा रहेको एवम् नारीलाई आफैं केही गर्न नसक्ने दोस्रो वर्गको मानिसका रुपमा हेरिने परिवेश र सोही कारण नारीवर्ग समाजमा अत्यन्त पछाडि परेको सर्न्दर्भमा तीज पर्वको गरिमा उच्च रहेकोमा द्विविधा छैन । जन्मघर माइत गएर मीठो खाने, राम्रो लगाउने र वर्षरिका पीडाव्यथा साथीसंगीबीच बाँड्ने उपयुक्त अवसरका रुपमा मात्र होइन, एउटी विवाहित नारीले आफ्नो सुहागको दीघायु र स्वस्थ जीवनको कामना गर्दै निराहार व्रत बस्ने, अविवाहित नारीले असल पति पाउने कामनाका साथ उपवास बस्ने पर्वको रुपमा समेत तीजले समाजमा अत्यन्त ठूलो महत्व पाउँदै आएको हो । सासूससुराको बुहार्तनले पीडित, पतिको अपमान र हेलत्व व्यवहारबाट आक्रान्त महिलाले तीजपर्वमा तीजगीतका शब्दभावमा आफ्ना आर्तना माइतीदेशसँग निर्धक्क फुकाएर बाँड्ने गर्दछन् । यो पनि अब सुधारोन्मुख परम्परा भइसक्यो ।तर अहिले समाज निकै अघिबढिसकेको छ । विश्व जनसंख्याको ५१ प्रतिशत अगोट्ने महिला स्वतन्त्रता र वर्गीय विकासको चिन्तनले निकै अघिबढिसकेको छ । अधिकांश पुरुष समाज चेतनास्तर वा बाध्यता कुनै पनि किसिमले महिलाको औचित्य, क्षमता र अधिकारलाई सततः स्वीकार्न तयार भइसकेका छन् । यस्तोबेला तीज पर्वको भावनात्मक संस्कृति पनि रुपान्तरित हुनु अवश्यंभावी छ । तर त्यसो भनेर तीज पर्वका आफ्नै मौलिकता मासिनुहुँदैन । उसको आफ्नै प्राकृत अनुहारमा कृत्रिमता पोखिनुहुँदैन । यसप्रति सिंगो समाज र स्वयम् महिला जागरुक हुनु जरुरी छ ।प्रसंग तीजगीतमा आएको छाडापनको हो । उत्ताउलोपनको हो । गत साल लोकगायिका सिन्धु मल्लले गाएको एउटा तीज गीतको एल्बमले बजार पिट्यो, लाखौँ कमायो । एक महिलाले अर्की महिलालाई तेरो पोइ यस्तो र उस्तो भनेर छेडखानी र खिसिटिउरी गरेको गरेको त्यो ठट्यौउली एल्बमको निस्सारमा भने ‘जस्तो भए पनि आफ्नै पोइ राम्रो’ भन्ने भावले त्यसलाई आपत्तिजनक उत्ताउलो गीत बनाउन दिएन । तर यसपटक तीज आउनुअघि नै तीजगीतका नाममा एउटा उत्ताउलो गीत बजारमा आएको छ । त्यो गीतको शब्द रत्यौलीको जस्तो छ, जुन खुला समाजले पचाउन हजमोला पाचक किन्नुपर्दछ । चर्चित गायिका तथा कोमल वलीको कोकिल स्वरले भिजेको त्यो गीतले तीजको मौलिक पहिचानमाथि यसरी घोडा चढेको छ, कि सबै मिलेर त्यसलाई चाँडै तानेर नपन्छाउने हो भने त्यसले तीजसंस्कृतिमाथि नराम्ररी क्षतविक्षत हुनेगरी बलात्कार गर्नेछ । अन्यथा भए माफ गर्नुस्- उक्त गीतमा एउटी बूढीकन्याको अश्लील बिलौना छ । उसको ओछ्यान रित्तो छ, उसको जोवन सुख्खा छ, उसको अँगालो शून्य छ, उसको जीवन रुखो छ, त्यसैले उसले तीजगीतमार्फ् भगवान् -परम्परागत मान्यतामा मात्रै, अपितु, म मान्छेभन्दा अर्का भगवान् मान्न सक्दिन) शिवसँग ‘यसपालि त पोइला जान पाम्’ भनेर ललौरीविलौरी गरेकी छ । रोइकराइ गरेकी छ । जसरी पनि यसपालि त पोइला जान पाऊँ भन्ने शब्दलाई दोहोर्याई-तेहेर्याई पाम् पाम् पाम् भनेर थपडी मार्दै तकथैयानृत्य प्रस्तुत गरिएको छ, चलायमानचीत्र गीतमा । संसारकै सौर्न्दर्य बोकेकी एउटी नारी कतिसम्म उच्छृंखल हुन सक्छे - उसको अश्लीलता समाजले कतिसम्म पचाउन सक्छ र त्यसलाई स्वयम् नारी समाजले कसरी बुझ्नेछ- त्यो बूढीकन्या -अर्का अर्थ नलागोस्, यस गीतकी गायिका वली अविवाहित बूढीकन्या हुन्) को विलौनालाई - नारी आफैं आफूलाई एउटा भोग्य साधनका रुपमा मात्रै प्रस्तुत गर्न खोज्दछे भने त्योजस्तो मूर्ख्याइँ के हुन सक्छ - नारी साधन होइन, साध्य हो, जुन समाजले मान्यता बनाइसकेको छ । त्यो कुरा कोमल वलीलाई थाहा छैन भनेर कसरी भन्ने -
पोइ खोज्नु नौलो होइन । समाज चलाउन पनि जोइपोइको जोरजाम अनिवार्य छ । तर यस संसारमा थुप्रै मानिस यस्ता पनि छन्, जसले जोडी जोडेका छैनन् र पनि सुखद् जीवन बाँचिरहेका छन्, उनीहरू कोमल वलीको जस्तो एउटा संस्कृतिमाथि घोडा चढेर छिप्पिएको उखरमाउलो वैंश उछालिरहेका छैनन् । कोमल वलीलाई यसैपालि जसरी पनि पोइ जुरोस्, यो कामना हरेक महिलाले गर्न सक्छन्, तर उनको यो उत्ताउलोपनले नेपाली महिलाको महान् पर्व तीजको गरिमा र महत्वमाथि घोडा नचढोस्, तीजलाई अश्लील पर्वको रुपमा चित्रित गरेर ।
तीज तीजै हो र तीजगीत पनि तीजगीतै हो । लोकसंस्कृति र लोकगीतमा धनी नेपालको एउटा लोकगीत हो तीजगीत । यो रत्यौलीगीतभन्दा फरक छ र सोरठी, धिमे, केखा, सवाई, झ्याउरे, काठेदोहोरी, देउडा, असारेगीतको झैँ तीजगीतको पनि आफ्नै लय छ, आफ्नै सूत्र छ, आफ्नै संस्कृति छ । कसैले नारी वेदना शब्द उराल्दैमा कुनै गीतमा र्याप हानियो भने त्यो तीजगीत बन्न सक्दैन । डिस्कोथेगमा नारीपुरुष अंग जोड्दै नाच्ने डिस्कोडान्स र रत्यौलीमा धेरै फरक छ । रत्यौलीको ‘अश्लील मौलिकता’ लाई कुनै श्लील भाका हाल्दैमा त्यो सच्चिँदैन । तर्सथ, तीजलाई सबै नारी मिलेर तीजै रहन दिऊँ ! यसको विकृति क्रमशः सच्याऔँ र तीजका नाममा महिला अस्मितामाथि धावा बोल्नेलाई नंग्याऔँ । नेपाली महिला छाडा छैनन्, जो उपासनानृत्यमा पोइला जान पाम् भनेर विलौना गर्दै कामभावको विज्ञापन गरोस् ।खोजतलास


गएका महिनाहरु:

Budhi bhayepani kanyan ho,
Ko ko sangha peerati chha janyaho.
bhudhi sudhi chhod de,mulai sita haande.
Comment by Phundo — 27,August , 2006 @ 2:09 pm
Hya Dev das ji,
Budhi bhaneko ta thikai cha kanya bhane chahi ali suhayena. Ochyan ritto cha, joban sunya chan bhanne pani lagene malai ta Khum bahadur khadka, Tanka dhakal haru hola ni unko ochyan ma uno joban ma ranga bharna. Hoina ra bhane???
Comment by Ajaya Shrestha — 28,August , 2006 @ 1:54 am
Thik cha Komal Oli Poila gayani huncha. Radio Nepal ko heroin ho Komal.
sbs
Comment by surya — 28,August , 2006 @ 2:33 am
hey nice site
watch also my site for all new latest bollywood movies online and,, hollywood movies online,, all new bollywood mp3 songs free,,, afghans movies online,,, hindi tv shows online,, and more
www.sweet-afg.eigenstart.nl
see u soon on our site,, bye
Comment by frestha — 28,August , 2006 @ 3:12 pm
Teo poila jana pam lai naramro manne ho bhane ta, Flim ka geet ma pani hey mama ani ye daju ani lau na ba malai tehi keti chaincha bhaneko geet pani ta ke ramro cha ra ??? aafnu man ko kura lai Teej ko geet ma bhanna paunu parcha ni hai na ra?????
Comment by bibas — 30,August , 2006 @ 3:31 pm
hi all,
do any one knws how to post google video or u tube videos in blogsome blogs.
have nice days
Comment by lekhnath kafle — 3,September , 2006 @ 4:31 am
Komal ji
Well done for singing this sort of comedian songs. We need the singers like you. I like your all songs whats ever you sing because always you sing is realistic song which has based on real life of real people of Nepal. Too many people, too many thinking thats what democratic world. You can sing whats ever you like and I like to listen your songs whats ever you sing. I live in the London but only i listen Nepalese Lok dohori all the times.
Welldone Komal Ji
tharka from London, UK
Comment by tharka Sen — 30,December , 2006 @ 4:33 pm
i like this song,
Comment by chudaraj bhattarai — 24,January , 2007 @ 2:54 pm
Bad emage. It is not system of intertainment. So many peaple know about Komal Oli. She is a best speaker but she is not good singer. All Nepali don’t like this song. This song is without culture and also reality.
Comment by real gorkhali — 22,February , 2007 @ 6:33 pm
komal oli is a good singer i allways appriciate to her she is very nice, i like her voice but surprise why she doesn’t still marriage. at the moment which song she sing that is very nice
bishnu from dubai
Comment by bishnu — 15,November , 2007 @ 4:09 am
manche ta chawak ho tara dont worry budi bhaye pani 22 barsako kat le pani chod daina aile pani ta chawak chau ni kamal
Comment by Nawaraj — 29,February , 2008 @ 10:36 am
kamal oliplease u should gat 10 housband la
Comment by arjun — 17,October , 2008 @ 4:38 pm
Komal Oli is not sinle woman. She is lair. In VOW Nepal, she says she is just 37 but in fact she is 42 now. She syas she is single, which is also not true she married five times from Netra lal to Sarada Ranjit. No one wants to make her legal wife because she drinks wine so she lost her liver in 2006, she lost her patheghar in 2004, so she is worth no good for family life. She sleeps with any one who can pay her.
Comment by Viraj Thankuri — 20,October , 2008 @ 2:47 pm
I know Komal Oli from the buttom. My father worked to her house for 20 years. In fact,she is a 50 times married dirty woman. I know her from her childhood. She married to netralal,Tandan, Bhim kafley, Sarad Adhikary, Sarada ranjit, Tanka dhakal, P. Kharel, sailendra Sharma, pradip Nepal, Khum bahadur, Bal bahadur KC bal bahadur Kunwar, kamal Thapa, manohari Thapa Raja ram mahat, Bashu Dev Oli, Sarad Chandra Shah, Dhirendra Shah, narayan basnet so many why should she marry now. She changes husband every night. There is always que in her house. her song is just a deception to the new customers. But who comes her now because hse is old, her hair is grey, she has lost her liver and her patheghar. Now she is 41. Anyone who married her will die in 2 years. How can any one accept while she is sleeping to evry new custer every day.
Comment by Rajan Bhuda/Dang. — 22,November , 2008 @ 7:59 pm