.... ....UCC

23,July , 2006

आजको भिडन्तमा को होला त सफल ?

anastacia entin and gabrielle bou rached
हरकोहिको संसार फरक फरक हुन्छ ,हरकोहीको सोच र क्षेत्र फरक फरक हुन्छ भनेझैँ दुइहप्ता देखीको आफ्नो देशमा भइरहेको भिषण युद्दले अलीकती पनि छोएको छैन यि दुइ युवतीलाइ । इजराइलले लेवनानलाइ दुइहप्ता देखी बम बर्षा गराइ रहेको छ तर उता लसएन्जलसमा भने इजराइली सुन्दरी र लेवनानी सुन्दरी हातमा हात काँधमा काँध मिलाएर हिडीरहेका छन मानौ उनिहरुलाइ आफ्नो देशको बारेमा केहि थाहा छैन अथवा थाहा नपाएको अभिनय गरीरहेका छन । कुरा हो आज लसएन्जलसमा भैरहेका मिस युनिभर्स २००६ को प्रतियोगीता को। इजरायली र लेवनानी जनताहरु एक अर्काको रगतको प्यासा भइरहेको यो अबस्थामा इजरायली सुन्दरी एनेस्टाशिया एंटीन र लेवनानी सुन्दरी गैबरिएले बाउ रेश्ड भने एक अर्काका अती मिल्ने साथी भएका छन । समचारपत्रका अनुसार लस एन्जलसको एक होटल रिज काटूनमा रहेका यी दुइ सुन्दरीहरु आफ्नो भाषा सस्कृती रहनसहन पहिरन एउटै भएको कारणले नजिकीएका हुन भनिन्छ । छयासी सुन्दरीहरुको भिडन्तमा कुन देशकी सुन्दरीले ब्रमाण्ड सुन्दरीको ताज पाउने हुन त्यो त भरेसाँझ सम्म थाहा भइहाल्छ अहिलेलाइ चाही मिसयुनिभर्स २००६को साइटमा राखीएका केहि सुन्दरीहरुको फोटोहरुलाइ याहाँ राखेको छु मन लाग्यो भने हेर्नुहोला र अन्दाज गर्नुहोला भिडन्तमा कुन सुन्दरीले मिस युनिभर्सको ताज हातपार्ने हुन ?
Neha kapur from india

anastacia entin from israel

kurara chibana and ying  hui gao

jacqueline fernandez from srilanka

julie doherty from UK

Tara corner from USA

ALL PHOTO SOURCE FROM

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/07/23/308/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here