नेपाली सेनाको यो रुप
केहि समय पहिले माओवादी अध्यक्ष प्रचण्ले भनेका थिए ‘नेपालमा यत्रो सेनाको आबश्यकता छैन , नेपाली सेनाले न त कुनै सीमानामा गएर आफ्नो देशको लागी लडेका छन न त लड्ने सामर्थ्यनै राख्दछन । नेपाली सेनाले गर्नै भनेको हत्या र बलत्कार मात्रे हो । जम्मा बीस हजार सेना राखेर अरु सम्पूर्णलाइ नजमीलीसीया बनाउदा राम्रो हुने’ उनको बिचार थियो । पछी यो बिषयमा बिवाद बढ्दैगएपछी उनले आफ्नो भनाइलाइ अली सुधारेका थिए तर इतिहाँसमा जती सेनाका कर्तुतहरु दर्ता भएका छन ति अबश्य पनि सजीलै मेटिनेवाला छैनन् । पछील्लो पटक भएको मोरङ र नगरकोटको काण्डले सेनाको इतिहाँसलाइ बारम्बार सम्झाइरहने छ । भर्खरै संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तका नेपाल प्रतिनिधि इयान मार्टिनद्वारा प्रस्तुत सेनाको भैरवनाथ गण काण्डको प्रतिबेदन हेर्दा प्रचण्डको त्यही भनाइको याद आयो यो देवदासलाइ पनि । केही समय अघीसम्म त्यही गणमा बन्दी जिबन बिताइरहेका दुइ बन्दी कृष्ण केसी र हिमाल शर्माले ले पत्रकार सम्मेलनमार्फ त्यहाँ भित्रको सेनका कुकृत्यहरुला र्सार्बजनिक गरेका थिए । सी ग्रेडको हिन्दी चलचित्र भन्दापनि तल्लो स्तरमा गीरेर नेपाली सेनाले प्रस्तुत गरेको चरित्र कस्तो थियो हेर्ने हो भने भित्र आउनु होला ।

यो विज्ञप्ती मेरो संसार बाट साभार गरेको हो


गएका महिनाहरु:
