.... ....UCC

27,May , 2006

टेलिफोन नम्बरको मुल्य २० करोड

Filed under: समाचार

कतारको दूरसंचार व्यवस्थापन गर्ने कम्पनी कतार टेलिकम्‌ले केहिदिन अघीको एक लिलाममा ६६६६६६६ नम्बरको मोबाइल टेलिफोन नम्बर कतारी रियाल १ करोड (२० करोड नेपाली रुपैया बराबर) मा बिक्रि गरेको छ । दोहा स्थित डिप्लोम्याटिक क्लबमा भएको सो लिलामको कार्यरक्रमा भाग लिन मात्र कतारी रियाल ३००० (नेपाली रुपैया ६० हजार) को टिकट राखिएको थियो । करिव एक घण्टा चलेको उक्त लिलाममा टेलिफोन नम्बर ६६६६६६६ को न्यूनतम शुरु मुल्य १० लाख रियाल राखिएको थियो । आफ्नो परिचय खुलाउन नचाहाने एक जना कतारी नागरिकले सो नम्बर खरिद गरेको कतार टेलिकम्‌ले जनाएको छ । सो कार्यक्रमको टिकट विक्रीबाट उठेको रकम जाकात फडको सहयोगार्थ दिइने तथा नम्बर विक्रीबाट उठेको रकमले हमद मेडिकल कर्पोरेशन संग मिलेख स्वास्थ्य परियोजना संचालन गरिने कुरा कतार टेलिकम्‌ले जनाएको छ । कतार टेलिकम्‌ले बिक्रीको लागि राखेको भबकथ-तय-चझझदभच सम्झन सजिलो नम्बरहरुमध्ये सबैभन्दा बढीमा बिक्री भएको तथा सम्भबत विश्वमै सबैभन्दा बढीमा विक्री गरिएको टेलिफोन नम्बर यहि होला । नेपालकतार डट कम

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/05/27/p253/trackback/

  1. Good, Dheri Ramro chha. Ramilo Ramilo kura ajhai rakhdai gare ramro hune thyo.

    Comment by Kiran — 29,May , 2006 @ 4:54 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here