.... ....UCC

10,May , 2006

को हुन यिनी ?

वैशाख २६ गते
who is he ? आफ्नो नाम जीतबहादुर श्रेष्ठ बताउने अन्दाजी चार-पाँच वर्षीय बालक फेला परेका छन् । उनी ०६३ वैशाख १७ गते राति करिब साडे नौ बजे नैकापस्थित बल्खु पुलनेर (सिप्रदी ट्रेडिङ्गअगाडि) रोइरहेको अवस्थामा फेला परेका हुन् । बालकले आफ्नो नाम बताए तापनि बाबु-आमाको नाम के हो र घर कहाँ हो भन्नेबारे केही बताउन सक्दैनन् । उनले आफ्नो दाजुको नाम सुरज भएको बताएका छन् । आफू बिस्नु भन्ने व्यक्तिसँग आएको उनले बताएका छन् । बालक जीतबहादुरलाई सतुङ्गलका देवरत्न डङ्गोलले फेला पार्नु भएको हो । जीतबहादुर अहिले पनि डङ्गोलसँगै सतुङ्गलस्थित प्रगति भीसीडी सेन्टरमा छन् । फ्रुटी कारखानाका ड्राइभरसमेत रहेका डङ्गोललाई फोन नं. २०२४०४५ र मोबाइल नं. ९८४१-२०४२१७ मा सर्म्पर्क गर्न सकिन्छ । इन्सेक अनलाइन डेस्क

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/05/10/233/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here