.... ....UCC

22,April , 2006

निभ्नेवाला छैन लोकतन्त्रको आगो (फोटो ब्लग)

today\'s gangabu
आज आन्दोलनको सत्रौं दिन राजधानीका अलावा देशका प्राय सबैभागहरुमा आन्दोलनले चर्को रुप लिएको छ । हिजोको राजाको सम्बोधनले सात दलको बाह्रबुँदे सहमतीलाइ , र आन्दोलनरत जनतालाइ सम्बोधन नगरेको भन्दै यो आन्दोलन नरोकिने घोषणा गरेपछी जनताहरु गणतन्त्रको नारा लगाँउदै आन्दोलनमा उत्रीएका छन । आज भएको आन्दोलनका केही तस्वीरहरुलाइ मैले याहाँ राखेको छु हेनलाइ भित्र जानुहोला ।
today\'s balaju

chabahil -22 april

dhangadi-22,april

gangabu-22 april

kaski-22,april

kaski-22,april

nepalgunj-22,april

samakhusi-22,april

सबै तस्वीर इन्सेक अनलाइन

Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/22/210/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here