‘श्री ५ को’ भन्ने शब्द हटाइएको घोषणा
प्रर्दशनलाइ रोक्नको लागि प्रसाशनले कर्फयु लगाएपनि आज लुम्बिनी अञ्चलको मुख्यकेन्द्र बुटवल तथा भैरहवामा प्रर्दशन भैराखेका छन्। प्रर्दशनहरु ग्रामिणभागमा पनि कर्फयुको अबज्ञा गर्दै निस्केका छन्। कर्फयुको अबज्ञा गर्दै रुपन्देहीको डाइभरटोल देखि निस्केको हजारौ महिला सहभागि रहेको जुलसले अबदेखि श्री ५ को सरकार लेखिएका कुनै पनि कार्यालयलाइ श्री ५ को सरकार नभन्ने भन्दै ‘श्री ५ को’ भन्ने शब्द हटाउने घोषणा गरेको छ। त्यसैक्रममा महिलाहरुले शंकरनगरमा रहेको खानेपानि सँस्थानको कार्यालयमा लेखिएको श्री ५ सरकारलाइ मेटाएर नेपाल सरकार लेखेका छन्। महिलाहरुले देशमा लोकतन्त्र स्थापना नहुन्जेल सम्म र लोकतन्त्रको स्थापना नहुन्जेल स्म्म आफूहरु घरको चुलोचौको छोडेर आन्दोलनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन्। त्यसैगरि हजारौ जनतासहमभागि रहेका जुलुसहरुले अहिले चारैतिरबाट बुटवललाइ घेराबन्दी गरेको छ। कर्फयुको अबज्ञा गर्दै निस्कीरहेका जुलुसहरुमा महिला, युवा, बृद्धबृद्धाहरुको पनि सहभागिता रहेको छ। प्रर्दशनलाइ नियन्त्रण गर्नका लागि बुटवलमा सेना परिचालन गरिएको छ। सेनाले सर्बसाधारणका घरघरमा गइ सर्बसाधारणलाइ जर्बजश्ती धम्काउने , कुटपिट गर्ने गरेको छ। सेना परिचालन गरिएपनि ठाँउ ठाँउमा प्रर्दशन भैराखेका छन्।
यता आज भैरहवामा भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले ब्यापक बल प्रयोग गरेको छ। प्रहरीले भैरहवाको बुद्धचोकबाट निस्केको जुलुसमाथि हस्तक्षेप गरि आधा दर्जनलाइ गिरफ्तार गरेको छ। प्रहरीको कुटाइबाट सर्बसाधारण समेत घाइते भएका छन्। प्रहरीले बन्दुकको कुन्दाले हानेर पेशाकमी तिलकराम ज्ञवालीलाइ घाईते बनाएको छ। कर्फयुको अबज्ञा गर्दै आज नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा बुटलमा भएको नागरिक धर्नामा प्रहरीले हस्तक्षेप गरी नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति डि आर घिमिरे सहित १४ जनालाइ गिरफ्तार गरेको छ। गिरफ्तारीमा पर्नेहरुमा प्रधायापक सघका केन्द्रीय उपाध्यक्ष गोपाल पाण्डे, पत्रकार कर्णबहादुर कार्की, कमला कुंवर, तथा पेशाकर्मी खगराज शर्मा, नेकपा एमालेका लुम्बिनी अंचल सचिव नेत्र पँन्थी, कमल गौतम जनमोर्चाका चन्द्र बहादुर केसी पुष्कर सापकोटा, लगाएत रहनुभएको छ। प्रहरीको कुटाइबाट पत्रकार दिपेन्द्र कुँवर, दिनेश पाण्डे तथा गोपालराज न्यौपाने घाइते हुनुभएको छ। घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचार भैरहेको पत्रकार मुकेश पोख्र्रेलले जनाएका छन्। हिमाल खबर

गएका महिनाहरु:

म आज भोलि सबै लाइ माओबादि देख्छु । मलाइ
रजा ले तस्तै चस्मा लगाइदीयको छ ।अब त अफ्नै
आमा लाइ पनि माओबादि कि आमा जस्तो पो
लाग्न थालो ।मेरो चस्मा ।मेरो चस्मा ।मेरो च्स्मा ।।।।।
Comment by home ministar kamal thapa — 9,April , 2006 @ 11:22 pm
ok this internet
Comment by rajendra — 10,April , 2006 @ 9:37 am
Nepal Sarkar Jindabad !!!
Comment by BB — 10,April , 2006 @ 9:38 am
आज बी बी सी मा गीरिजा प्र कोइरला र मावोबदि
का प्रबक्ता महरा को अन्तर बार्ता सुनेर मलाइ अचम्म
लागो किनकि अस्ति सम्म हम्रो सझा अन्दोलन भन्ने हरु अजा
हम्रो मात्र अन्दोलान भन्न खोज्दै छन् । उता केशर बाहदुर् बिस्ट हरु
भोलि को लागि अफ्नो स्थान बनाउन सरकार मा बसेर
दो चरित्र दखाउदै छन । जनता यस लाइ रम्ररि बुज्छन् ।तिनै केशर बाहदुरहरु हैन
हिजोको पञचायति शासन को हीरो ।बहुदल मा पटक पटक रा प्र पा र काङरेस हुनेहरु ।
अब भोलि को परिबर्तन् सगै आफ्नो सिट को लागि आज का निरन्कुश हरु सत्ता परिबर्तन सगै आफु लाइ परिबर्तन गराउन खोजदैछन । उता हम्रा नेता गीरिजा पि कोइरला खुटा कमाउदै छन जिब्रो लरबराउदै छन ।
Comment by PARDESI — 11,April , 2006 @ 12:13 am

Comment by PARDESI — 11,April , 2006 @ 12:14 am

Comment by PARDESI — 11,April , 2006 @ 12:15 am