.... ....UCC

1,April , 2006

दरवार भित्रको यो यौनलीला (भिडीयो ब्लग)

आज अकस्मात देवदासलाइ एउटा भिडीयो क्लिप हात पर्यो रत्नपार्कमा प्रकाशन गर्नको लागी भनेर तर क्लिप हेरेपछी प्रकाशन गर्न देवदास हातहरु काँप्न थाले । प्रकाशन गर्ने कि नगर्ने भनेर धेरैबेर सोचाइ पनि भयो र कती साथीहरुले यस्तो प्रकाशन गर्नु हुन्न भन्नथाले भने केहिले चाँही सत्यकुरामा किन डराउने भन्न थाले । कुरा अश्लिलताको मात्र हैन , यो एउटा देशको इज्जतको कुरा पनि हुन आउँछ । दरवार भित्र भएको यौनलिला लाइ इन्टरनेटमा राखेर दुनियासामु प्रदर्शन गर्नु आखीर दरवारको मात्र हैन देशकै बदनाम हुने कुरा निश्चित छ तथापी आफुले देखेका बिकृती बिसंगतीलाइ जनता सामु पर्याउनुपनि त एउटा कर्तब्य हो । बाहीरबाट हेदा सुकिला लुगा लगाएर हिंड्ने, चिल्लो कारमा हिंड्ने , बोलेका हरेक शब्दहरुलाइ कन्चन वाँणी मान्ने दरबारको पर्दा भित्र कस्ता कस्ता खेल हुदा रहेछन भन्नेकुराको पुष्टी यो भिडीयो क्लिप बाट हुन्छ । थाहा छैन रत्नपार्कमा यो भिडीयो राखेपछी देवदासलाइ कती अप्ठेरो पर्ने हो ? कतीका धम्कि आउने हुन ? कतीले देवदासलाइ खोज्नेहुन ? जे होस आजको सत्यलाइ हामीले जसो जसो स्विकार्नै पर्छ । भोली जो होगा देखा जाएगा । ज्यान बचेछ भने फेरी भेटौंला है त ? भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोला

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/04/01/durbar/trackback/

  1. GOOD !!

    Comment by SB — 1,April , 2006 @ 2:49 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here