कती फरक छ माया र घृँणामा….
हरेक देशको आ आफ्नै रिती रिवाज , कला, संस्कृती , चाड पर्व हुन्छ । हरेक देशको संस्कृतीलाइ हरेक देशले मान्नुपर्छ भन्ने चाँही केही छैन । भ्यालेन्टाइन्स डे को विषयलाइ हेर्ने हो भने यो पनि बिस्तारै हरेक देशमा मनाउन थालीएको छ । नेपालमा पनि भ्यालेन्टाइन्स डे मनाउन थालेको चाँही खासै धेरै भएको छैन तथापी यस्को बारेमा त्यस्तो बिरोध पनि भएको छैन । यसपालीको भ्यालेन्टाइन्स डे मा रुसमा युवायुवतीहरु यो दिनको साइत पारेर विबाह गरिरहेका थिय भने कश्मिरमा यो दिनको बहिस्कार गरिरहेका थिए नपत्याए हेर्नुस यि दुइ तस्विर कती फरक छ माया र घृणामा ।

भ्यालेन्टाइन्स डे को अबसरमा विबाह गरेर चुम्वन लिइरहेका यी जोडीहरु

भ्यालेन्टाइन्स डे को बिरोधमा उत्रीएका यि काश्मीरी मुस्लीम महिलाहरु


गएका महिनाहरु:
