.... ....UCC

29,January , 2006

तस्वीर आफै बोल्छ


राजाको नयाँ रुप र चुनाव प्रचारको नयाँ शैली
बाँकी तस्विर भित्र छन

नयाँ शैलीका उम्मेद्वार

को भन्दा को कम , यसपालीको भोट हामीलाइ दिनुस है

चुनावमा उठ्ने जनवार कुटाइ खाने मान्छे

नोट -
प्रस्तुत तस्विरहरु मध्ये निर्वाचन प्रचारको उमेश श्रेष्ठको सौजन्यमा प्राप्त ,
दोस्रो र तेस्रो चितवन डटकम
ज्ञानुलादेनको मेल मार्फत

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2006/01/29/election2062/trackback/

  1. आम्मै नि ! देवदास जी, त्यो निर्वाचन प्रचारको फोटो मात्र मेरो हो…त्यो ज्ञानु लादेन भन्ने फोटो त म पहिलो पटक देख्दैछु, कसरी मेरो सौजन्यबाट हुनसक्छ ? हटाइदिनुस् है मेरो नाम। फेरि शाही मन्त्रीहरुको आँखा पर्ला ! :)

    उमेश जी यो ज्ञानु लादेन नामक तस्वीर nepalipost@gmail.com बाट forward हुँदै तपाँइ र त्यसपछी चहल सयपत्री हुँदै देबदास सम्म आइपुगेको रहेछ तर कस्ले बनाएको हो र कहाँ प्रकाशीत भएको हो त्यो त देवदासलाइ पनि थाहा छैन । गल्ती औंल्याइदिनुभएकोमा धन्यबाद ।देवदास

    Comment by उमेश — 30,January , 2006 @ 12:21 pm

  2. http://krishnasenonline.blogsome.com/ nepal bata herna saknu hunchha

    Comment by krishna — 30,January , 2006 @ 2:17 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here