मदनकृष्ण र हरिवँशको दोहोरी गीत (भिडीयो ब्लग)
एक अपरिचित साथीको कृपाले आज देवदासलाइ एउटा दोहोरी गीत को भिडीयो प्राप्त भएको छ । अपरिचित साथीभएपनि उहाँले देवदासको नाममा निशुल्क भिडीयो अपलोड गर्ने साइट यु ट्युबमा खाता खोलेर उहाँलेनै भिडीयो अपलोड गराइदिनुभएको छ । गजब लाग्यो जब उहाँले मेल ठेगाना पनि देवदासकै प्रयोग गर्नु भएको देख्दा त्यस्को लागी देवदासले इमेल ठेगाना एप्रुभ गर्नुमात्र पर्ने । जे होस जसरी भएपनि उहाँको दुखको लागी देवदास धेरै धेरै आभारी भएको छ । यो भिडीयो गाइजात्राका अबसरमा नाचघरमा प्रस्तुत गरिएको रहेछ र प्रस्तुत कर्ता चाँही हरिवंस आचार्य र मदनकृष्ण श्रेष्ठ हुनुहँुदो रहेछ । यो प्रोग्राम देवदासले पहिला नहेरेको भएर होला पहिलो पटक हेदा देवदास पेटमिची मिची हाँस्न बाध्य भयो । हरिवंश आचार्य बुढीभएर गीत गाँउदै नाचेको र मदनकृष्ण श्रेष्ठ एक नेता भएर दोहोरी खेलेको साँच्चैनै राम्रो छ । दोहोरी को बोल छ , बल्ल पर्यो निर्माया माकुरी जालैमा । लौ त हेर्नुस रत्नपार्कमा पहिले नेपाली कार्यक्रम मह दोहोरी २०६२ ।
विविध कारणले प्रस्तुत भिडीयो यहाँ राख्न नसकेको हुँदा यहाँ क्लिक गरेर सम्बन्धित साइटमा गएर हेन सकिन्छ ।


गएका महिनाहरु:

oo devdas ji ,,
u did a very good job. Plese keep on doing this type of working .please if possible upload different type of music video, song , english , hindi , nepali film. different hassya banjya progremme.
Comment by ssbb — 23,January , 2006 @ 3:40 pm
वाह देवदास जी यो त साह्रै मजा भयो नी त । रत्नपार्कमा यस्तो भिडीयो हेन पाइपछी अरु के चाहियो र ब्लगमा ? खुसि लाग्यो अरुपनि राख्दै जानु है ?
Comment by मिलन — 23,January , 2006 @ 6:58 pm
देवदास जी
तर्पर्ाइको प्रयास निकै सहानिय छ र अनविज्ञ साथीको सहयोग पनि कम होइन । यसरी व्लगमा पनि फिल्म तथा टेलिसिरियलहरु हेर्न सकिने भएको देख्दा ज्यादै खुशी लागेको छ । अविछिन्नता दिनुहोला।
धन्यवाद
चिज
http://www.prawaasbat.cjb.net
Comment by chij — 24,January , 2006 @ 8:10 am
this is very good work devdas ji, pls keep it up .
Comment by sathi — 24,January , 2006 @ 3:24 pm