.... ....UCC

29,October , 2005

नाम जुराउनुस् पच्चिस डलर जित्नुस्

ए…..ए…. ए….. पख्नुस नाम देबदासलाइ चाहिएको हैन । यो विज्ञापन त एक अमेरीकन ब्यक्तिले गरेका हुन । केहि हप्ता पछी उनको दोस्रो सन्तानको जन्म हुदैछ तर नाम के राख्ने उनलाइ समस्या भएको रहेछ तर्सथ यो बिज्ञापन गरेका हुन । तर नाम जुराउंदा तपाँइले केहि नियम पालन गर्नु पर्ने छ जो यसप्रकार छन ।

  • नाम पपुलर हुनुहुन्न । उनको पहिलो सन्तानको नाम Emerson हो जो पपुलारिटीको हिसाबले साह्रै पछाडी पर्दछ । तर्सथ दोस्रो सन्तानको नाम पनि त्यस्तै हुनु पर्ने छ । बाँकी भित्र छ
  • नामको पहिलो अक्षर अंग्रेजी इ (E) बाट उठ्नु हुन्न
  • नामको अन्त सन (son) मा गएर सकिनु हुन्न
  • कुनै शहरको नामसँग मिल्नु हुन्न
  • इत्यादी
    केहिदीन अगाडी केशर बहादुर बिष्टले आफ्नो पार्टिको लागी नाम जुराउने टेन्डर कान्तिपुरमा प्रकाशन गरेका थिय तर उनले पुरस्कारको घोषणा चाँही गरेका थिएनन् तर्सथ पैसा कमाउने भए केशर बहादुरलाइ छोडेर यतातिर लाग्नुहोला । यदि तपाईले जुराएको नाम उत्कृष्ट ठहरियो भने पच्चिस डलर त कहाँ जाला र ? तर्सथ नाम अथवा प्रतिकृया पठाउने हो भने यहाँ क्लिक गरेर सम्बन्धित लिंकमा जानुहोला

    रत्नपार्क बाट नेपाली देवदास

    Comments »

    The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/29/25-dollor/trackback/

    No comments yet.

    RSS feed for comments on this post.

    Leave a comment

    Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























    Get free blog up and running in minutes with Blogsome | Theme designs available here