.... ....UCC

22,October , 2005

वेलायतमा जीमेल बन्द

कार्तिक ५गते शनिबार

गुगलको चर्चित एवं निशुल्क सेवामा संचालन भइरहेको जीमेल अब बेलायतमा बन्द भएको छ । जी मेलको स्थानमा अब गुगल मेल लेख्नुपर्नेछ । जीमेलको नाममा ट्रेडमार्क विवाद भएका कारण यो परिवर्तन भयको हो लंडन स्थित इंडिपेन्डेंट इंटरनेशनल इन्वेस्टमेंट रिसर्च ले दावा गरेको छ कि आजभन्दा दुइवर्षपहिलेदेखि उस्ले जी मेल शुरुगर्दैआइरहेको छ हुनत यि दुइ कंपनि विच पहिले देखिनै यो विषयमा कुरा हुंदै आइरहेको थियो तर कुनै निश्कर्षबिनानै यो वार्ता भंग भएको थियो त्यसकारण गएको बुधबारदेखि नै बेलायतमा नयाँ प्रयोगकर्ताले @gmail.com को बदला@googlemail.com ठेगना पाएका छन ।लंडन स्थित रिसर्च कंपनी इंडिपेन्डेंट इंटरनेशनल इन्वेस्टमेंट रिसर्च (आई.आई.आई.आर) ले दावा गरेको छ कि 2002 देखि उस्ले आफ्ने मेलमा जीमेल प्रयोग गर्दै आइरहेको छ र सिटी ग्रुप, डॉयचे बैंक र बैंक अफ अमरीका जस्ता कंपनी उस्का क्लाइन्ट छन ।केहि समय पहिले जमर्नमा भएको यस्तै विबादका कारण गुगलले आफ्नो जीमेल हटाएको थियो ।

1 Comment »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/22/91/trackback/

  1. क्या अचम्म! जीमेल नामक एउटै डोमेन तीन जनाले कसरी प्रयोग गर्यो बाब्बा। अब जर्मनीको कम्पनीले प्रयोग गरिरा’को जीमेल नामको डोमेन नेम बेलायतको एउटा कम्पनीले प्रयोग गरेछ। त्यस पछि गूगलले पनी त्यही डोमेन नेम प्रयोग गरेछ। ह्या गफ देको जस्तो लाग्यो ब्लगर सरले।

    पाचु जी यो समाचार मैले बि बि सी हिन्दी बाट लियको हो पुरा जानकारीको लागी यो साइटमा गएर पढ्न सक्नुहुन्छ धन्यबाद
    नेपाली देवदास

    Comment by पांचु — 24,October , 2005 @ 1:54 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here