.... ....UCC

18,October , 2005

भोली अदालतमा आउँदैछन सद्दाम….

कार्तिक १ गते मंगलवार

कुनैबेला समाचारका हिरो भएका सद्दाम हुसैन हिजोआज आफ्नै देशको अज्ञात स्थलमा कैदिको जीबन बिताइरहेका छन। त्यतिबेला हरेक समचारपत्रका समाचारहरु सद्दाम हुसैनको नामबाट सुरु भएर सद्दामकै नाममा सकिन्थ्यो तर विडम्बना जब देखि जर्ज डव्लु बुशको आँखा सद्दाम माथि परे तब देखि सद्दामको जिन्दगीको साँढेसात शुरुभयो र यो साँढेसात सद्दामको जिन्दगी सँगै समाप्त हुने लगभग निश्चित छ।हिजो आज सद्दामले गर्नसक्ने भनेको तिन फिट चौडा र चार फिट लम्बाइको कोठामा बसेर नमाज पढ्ने र छेउछाउमा रहेका फुलका गमलामा पानि हाल्ने मात्र हो ।भोली बुधवार उनलाइ अदालतमा उपस्थित गराइदै छ उनिमाथी लगाइएका आरोपहरुको वारेमा बहस गर्नलाइ……….रमाइला तस्विर को लागी भित्र जानुहोला ।उनिमाथि १९६८ देखि २००३ सम्ममा उनिद्दारा हजारौ सिया मुसलमान तथा कुदहरुको हत्याको मुख्य आरोपका साथमा अन्य आरोप हरु पनि सामेल छन ।
न्युयोर्कस्थित मानवअधिकारबादीहरुको संस्था ह्युमनराइट वाच ले आशंका गरेको छ कि यो मुद्दामा अन्तराष्टिय मापदण्ड पालना नहोला भन्ने। उनिहरुलाइ डर छ कि यसमुद्दामा राजनितीक चलखेल एवं मृत्युदण्डको सजाए होला भन्ने
जे भएपनि हुनेकुरा भएरै छाड्छ हेर्दैजाउ हामी पनि सद्दामको अलिकती बाकीरहेको जिन्दगीमा जर्जबुसका स्रापहरुले कतिसम्म असर गर्ने हो । रत्नपार्कबाट देवदास

विगत र बर्तमानका केहि तस्विरहरु

अब ति बन्दुक र औंलाको केहि काम रहेन

भनेको नमान्दा यस्तै हुन्छ बाबु …………………..भिडौं न त एकछिन को बलियो रहेछ

हेल् हेल् हेल्ल्ल्ल् हेल्ल्ल्लो म आउदै छु …..पछाडी हेर त को छ ?………..आउ न त एकछिन नाचौं

देख्यौ तिमीलाइ ढाल्न म स्पाइडरम्यान भएर आएँ

2 Comments »

The URI to TrackBack this entry is: http://ratnapark.blogsome.com/2005/10/18/bholi-saddam-aaudai-chhan/trackback/

  1. woh………….. good picture .

    Comment by sadda ko sathi — 18,October , 2005 @ 3:03 am

  2. k update garchhu bhanera 2 din samma pani update nagarne alchhi blogger ……………

    Comment by sadam ko bhai — 20,October , 2005 @ 9:26 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here